काठमाडौँ । पार्टीभित्रको आन्तरिक विवाद र अब कसरी अगाडि बढ्ने भन्ने छलफल गर्न नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको बैठक बस्दैछ । समूहको सम्पर्क कार्यालय चुनदेवीमा निवर्तमान कार्यवाहक सभापति...