विशेष महाधिवेशन अपडेट
कांग्रेसको विशेष महाधिवेशनः उम्मेदवारी मनोनयन दर्ता आज स्थगित
मङ्गलबार, २९ पुस २०८२, २२ : २६
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम आजका लागि स्थगित गरिएको छ ।
निर्वाचन समितिका संयोजक सीताराम केसीकाअनुसार आजलाई उम्मेदवारी दर्ता स्थगित गरिएकाे हाे । उनका अनुसार भोलि बिहान सवा ८ बजेदेखि सवा ९ बजेसम्म का लागि समय तोकिएको छ ।रातोपाटीसँग कुरा गर्दै केसीले आज कति उम्मेदवारी परेको भन्ने यकिन गर्न बाँकी रहेको र त्यसबारेको विस्तृत विवरण पनि भोलि नै सार्वजनिक गरिने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण