टस जितेर भारतलाई ब्याटिङ गर्न न्युजिल्याण्डको आमन्त्रण
बुधबार, ३० पुस २०८२, १३ : ३२
नयाँ दिल्ली । भारत र न्युजिल्याण्डबिच दोस्रो एक दिवसीय क्रिकेट बुधबार भारतको राजकोटमा खेलिँदैछ ।
तीन एक दिवसीय म्याचको शृङ्खलामा भारतले पहिलो म्याच जितेर १–० को अग्रता बनाइसकेको छ ।
दोस्रो म्याचमा टस जितेर न्युजिल्याण्डले फिल्डिङ रोजेको छ । पहिलो म्याचमा पराजित भएको न्युजिल्याण्ड दोस्रो म्याचमा जित निकाल्दै शृङ्खलामा आफ्नो पकड कायम राख्न चाहन्छ भने भारत थप एक जितका साथ शृङ्खला आफ्नो पक्षमा पार्न चाहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण