राजनीति
यस्तो छ हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको समानुपातिक तर्फको बन्दसूची
आइतबार, ०४ माघ २०८२, २२ : १५
सारांश
- धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख हर्कराज राईको पार्टीको समानुपातिक तर्फको बन्द सूची सार्वजनिक भयो।
- निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ।
- श्रम संस्कृतिको पार्टीका १ सय १० जना उम्मेदवारको नाम सार्वजनिक गरिएको छ।
काठमाडौँ । धरान उपमहानगरपालिका निवर्तमान प्रमुख हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा श्रम संस्कृतिको १ सय १० जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
यस्तो छ नामावली




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण