काठमाडौँ । कोशीको पानी धरानमा ल्याउने योजनाका लागि ४ करोड बजेट विनियोजन भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले असन्तुष्टि पोखेका छन् । उनले सामाजिक सञ्जालमार्फत त्यति बजेटको अर्थ नभएको भन्दै...