बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

बालेन शाहद्वारा सहिद रमेश महतोकाे सालिकमा माल्यार्पण

सोमबार, ०५ माघ २०८२, ०८ : ४३
सोमबार, ०५ माघ २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा रास्वपाका नेता बालेन शाहले सहिद रमेश महतोको सालिकमा माल्यार्पण गरेका छन् । बलिदानी दिवसको अवसरमा शाहले मधेस आन्दोलनका सहिद प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

615901654_2067619837410696_8293034232649659627_n

यसअघि शाह आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेका थिए। मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप