अपडेट
सङ्घीयता अझै बलियो बनाउँछु : बालेन शाह
सोमबार, ०५ माघ २०८२, १६ : २०
१
सारांश
- रास्वपाका नेता बालेन्द्र शाहले संघीयतालाई अझै बलियो बनाउने बताए।
- उनले जनकपुरमा आयोजित सभामा प्रदेशलाई बलियो बनाउने कुरा व्यक्त गरे।
- उनले मधेसबाट काठमाडौँ घुम्न जाँदा अधिकार माग्न नपर्ने बताए।
काठमाडौँ । रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले सङ्घीयता अझै बलियो बनाउने बताएका छन् । सोमबार रास्वपाद्वारा जनकपुरमा आयोजित सभामा उनले सो कुरा बताएका हुन् ।
रास्वपाको सङ्घीयता र प्रदेश प्रतिको धारणाबारे प्रश्न उठेको भन्दै उनले प्रदेशलाई अझै बलियो बनाउने बताएका हुन् । उनले मधेसबाट काठमाडौँ पशुपति घुम्न जाने भन्दै उनले अधिकार माग्न जानु नपर्ने बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण