बिहीबार, १० साउन २०८१
ताजा लोकप्रिय

संघ, प्रदेश र स्थानीय तहको अधिकार र कार्यक्षेत्रको दोहोरोपन अन्त्य गर्ने घोषणा

काठमाडौँ । सरकारले संघीयता सबलीकरण अन्तर्गत संघीयता कार्यान्वयनलाई पूर्णता दिन बाँकी कानुन निर्माणमा प्राथमिकता दिने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्मा आर्थिक वर्ष ०८१/०८२ को बजेट वक्तव्य...