मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

झापा–५ मा राप्रपाका लक्ष्मी संग्रौलाद्वारा उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, ११ : ५७
मङ्गलबार, ०६ माघ २०८२

झापा । झापा–५ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का लक्ष्मी संग्रौलाले उम्मेदवारी दर्ता गरेका छन्।

मुख्य निर्वाचन कार्यालयका निर्वाचन अधिकारी विदुर कुमार कार्काका अनुसार संग्रौलाले क्षेत्रको दोस्रो नम्बरमा उम्मेदवारी दर्ता गरेका हुन्। 

सो क्षेत्रमा अहिले बालेन शाह दर्ताका लागि निर्वाचन कार्यालय पुगेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप