धनुषा–२ बाट नेकपा उम्मेदवार झाले दर्ता गराए मनोनयन
मङ्गलबार, ०६ माघ २०८२, १२ : ४८
सारांश
- धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपाका रामचन्द्र झाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराए।
- पूर्व स्थानीय विकासमन्त्री समेत रहेका झाले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराए।
- मनोनयन दर्तापछि झाले जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए।
जनकपुरधाम | आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पूर्व स्थानीय विकासमन्त्री रामचन्द्र झाले मनोनयन दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। मनोनयन दर्तापछि उनले जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
‘महाराजधिराज’मा पूजना प्रधान अनुबन्धित
-
रास्वपा महाधिवेशन : प्रतिनिधि रुजु र कार्ड छपाइमा भएको ढिलाइप्रति महामन्त्री बुर्लाकोटीको चासो
-
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
-
‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण