जनकपुरधाम | आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पूर्व स्थानीय विकासमन्त्री रामचन्द्र झाले मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा...