बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

महेश बस्नेतसँग चुनाव लड्न भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी, चुनाव चिह्न जुत्ता

मङ्गलबार, ०६ माघ २०८२, १४ : १३
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । भक्तपुर–२ मा शोभा पाठक (जानुका)ले उम्मेदवारी दिएकी छन् । उनी मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा नेपाल जनसेवा पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराउन पुगेकी हुन् । 

पार्टीको चुनाव चिह्न जुत्ता रहेको छ ।  सोही क्षेत्रमा एमाले सचिव महेश बस्नेतले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । शोभाको बस्नेतसँग विवाद रहँदै आएको छ । 

No description available.

No description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप