बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वनस्थलीबाट शोभा पाठकको उद्धार, काउन्सिलिङ गरिँदै

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा भावुक भिडियो पोस्ट गरेर सम्पर्कविहीन भएकी शोभा पाठकलाई प्रहरीले उद्धार गरेको छ ।  पाठकले शनिवार राति भावुक गीतमा रुँदै गरेको भिडियो पोस्ट गरेकी थिइन् ।...