ललितपुर– २ मा जगदीश खरेलले दिए उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १४ : ४५
काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा निवर्तमान सञ्चारमन्त्री जगदिश खरेलले उम्मेदवारी दिएका छन् ।
खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट उम्मेदवारी दिएका हुन् । उनले सोमबारमात्र मन्त्री पदबाट राजीनामा दिएका थिए ।
ललितपुर-२ कांग्रेसबाट प्रेमकृष्ण महर्जन, एमालेबाट प्रेमबहादुर महर्जनले उम्मेदवारी दिँदैछन् । यस्तै नेकपाले राजेन्द्र अमात्यलाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण