उम्मेदवार
नारायणकाजीले गराए सर्लाही-३ मा मनोनयन
मङ्गलबार, ०६ माघ २०८२, १४ : ५५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार सर्लाहीको हरिवनस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले मनोनयन गराएका हुन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचन लड्नका लागि श्रेष्ठले केही दिनअघि राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले लगाए क्यानडामाथि ५० प्रतिशत आयात शुल्क
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण