कैलाली –५ मा कांग्रेसबाट शाहले गराए उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १५ : १०
धनगढी । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ बाट नरनारायण शाह 'मनु'ले उम्मेदवारी दर्ता गराएका छन् ।
आज दिउँसो मुख्य निर्वाचन अधिकृत कार्यालयमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली कांग्रेस यस पटक क्षेत्र नम्बर ५ कैलालीमा शाहलाई टिकट दिएको हो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट भने यहाँ प्रेम आलेले उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण