लेखराज भट्टले गराए मनोनयन दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १५ : १४
कैलाली । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि मंगलबार अत्तरियामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन्।
उनको प्रस्तावकका गणेश बहादुर साउद र समर्थकमा विक्रम विष्ट रहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण