खोटाङबाट एमालेका नेता देवविक्रम राईले दर्ता गराए उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १६ : १०
काठमाडौँ । नेकपा एमालेका नेता देवविक्रम राईले खोटाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राईले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ । सोहि अनुसार एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा उनले एमालेबाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण