३ निर्वाचन क्षेत्रमा अझै टुङ्गिएनन् कांग्रेसका उम्मेदवार
मङ्गलबार, ०६ माघ २०८२, १६ : ३३
काठमाडौँ । दर्ताका लागि आधा घण्टा बाँकी रहने बेलासम्म नेपाली कांग्रेसले ३ क्षेत्रमा उम्मेदवार टुङ्ग्याउन सकेको छैन ।
चितवन १, कैलाली ४ र पर्सा २ मा उम्मेदवार टुङ्गिन बाँकी रहेको नेता मनोजमणि आचार्यले जानकारी दिए ।
चितवन १ मा राजेन्द्र बुर्लाकोटी र विष्णु ढुङ्गानाबिचको विवादले टिकट टुङ्गिन बाँकी रहेको आचार्यले बताए ।
कैलाली ४ बाट उम्मेदवार बनाइएका वीरबहादुर बलायर निर्वाचन नलड्ने बताएपछि त्यहाँ अर्को उम्मेदवार तय भइसकेको छैन ।
यस्तै पर्सा ४ मा पनि कांग्रेसकाे उम्मेदवार टुंगिन बाँकी छ । यसअघि यस क्षेत्रमा अजय चाैरसियले निर्वाचन जितेका थिए । यसपटक उनलाई टिकट दिने कि नदिने विषयमा विवाद देखिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण