इलाम–२ मा १४ जना चुनावी मैदानमा
मङ्गलबार, ०६ माघ २०८२, २१ : ३९
इलाम । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा १४ जनाको उम्मेदवारी परेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक जना स्वतन्त्र उम्मेदवारसहित विभिन्न दलका उम्मेदवारहरूको उम्मेदवारी दर्ता गरिएको हो ।
यो क्षेत्रमा नेकपा एमालेबाट पूर्वसांसद सुहाङ नेम्बाङ उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले भेषराज आचार्यलाई उम्मेदवार खडा गरेको छ भने नेपाली कम्युनिस्ट पार्टीबाट ओम बहादुर गुरुङ उम्मेदवार बनेका छन् ।
श्रम संस्कृति पार्टीबाट सुदीप राई उम्मेदवार बन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले गोकुल बहादुर राईलाई आफ्नो उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण