च्याम्पियन्स लिग
च्याम्पियन्स लिगमा पाफोसविरुद्ध चेल्सी विजयी
बिहीबार, ०८ माघ २०८२, ०३ : ४६
सारांश
- च्याम्पियन्स लिगमा चेल्सीले पाफोसलाई १-० गोलले पराजित गर्यो र महत्त्वपूर्ण ३ अंक जोड्यो।
- मोइसिस काइसेडोले ७८औं मिनेटमा निर्णायक गोल गर्दै चेल्सीलाई जित दिलाए।
- जितसँगै चेल्सीको तालिकामा १३ अंक पुग्यो भने पाफोसको ६ अंकमा सीमित रह्यो।
काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बिहीबार भएको खेलमा इंग्लिस क्लब चेल्सीले पाफोसलाई १–० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोड्न सफल भएको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा चेल्सीका लागि मोइसिस काइसेडोले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए ।
उनले खेलको ७८औँ मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।
यो जितसँगै चेल्सीको तालिकामा १३ अंक पुगेको छ। पराजित पाफोसको भने ६ अंकमै सीमित रहन पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण