शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

बुधबार, १४ माघ २०८२, ०५ : ४४
बुधबार, १४ माघ २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १४६ रुपैयाँ ४६ पैसा र बिक्री दर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर संशोधन गर्न सक्ने जनाएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ७६ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 146.46 147.06
EUR  (European Euro) 1 174.13 174.85
GBP  (UK Pound Sterling) 1 200.76 201.58
CHF  (Swiss Franc) 1 188.99 189.77
AUD  (Australian Dollar) 1 101.50 101.92
CAD  (Canadian Dollar) 1 106.83 107.27
SGD  (Singapore Dollar) 1 115.65 116.12
JPY  (Japanese Yen) 10 9.54 9.58
CNY  (Chinese Yuan) 1 21.06 21.14
SAR  (Saudi Arabian Riyal) 1 39.06 39.22
QAR  (Qatari Riyal) 1 40.19 40.35
THB  (Thai Baht) 1 4.72 4.74
AED  (UAE Dirham) 1 39.88 40.04
MYR  (Malaysian Ringgit) 1 37.06 37.21
KRW  (South Korean Won) 100 10.15 10.19
SEK  (Swedish Kroner) 1 16.42 16.49
DKK  (Danish Kroner) 1 23.32 23.41
HKD  (Hong Kong Dollar) 1 18.77 18.85
KWD  (Kuwaity Dinar) 1 480.12 482.08
BHD  (Bahrain Dinar) 1 388.46 390.05
OMR  (Omani Rial) 1 380.44 382.00

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप