काठमाडौँ उपत्यकामा वर्षा सुरु
बुधबार, १४ माघ २०८२, ०८ : ०२
काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा हल्का वर्षा सुरु भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशको विभिन्न स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनेछ ।
बागमती, मधेस र कोसी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र कोसी प्रदेशको तराईका एक–दुई स्थानमा आज हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण