शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा (तस्बिरहरू)
काठमाडौँ । शहीद दिवसको दिन आज बिहान प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारक लैनचौरमा श्रद्धाञ्जली अर्पण गरेकी छिन् । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ ।
साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना हुने गरिएको थियो । शान्ति वाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको छ ।
_wG9kCWJpIV.jpg)
सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता थियो ।सरकारले शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
_okjgdA53FV.jpg)
शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको थियो । यद्यपि २०८१ सालदेखि भने शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले २०८० सालमै गरिसकेको थियो ।
_iJuJOx5j0R.jpg)
_3HHPr2aK0b.jpg)
_cAfPmO6Z9K.jpg)
_zttmhczblV.jpg)
_TmaN82xiYK.jpg)
_G45GsHuQli.jpg)
_qPEXwWXLWI.jpg)
_LzNZMUhs3k.jpg)
_M3LLsVv9TE.jpg)
_J7qBPnLk5P.jpg)
_bPohiH9i29.jpg)
_l845frXVKO.jpg)
_ZLGh9YcLND.jpg)
_fR1S6aYnDG.jpg)
_7oFwQVzZ83.jpg)
_h684ZRpEKq.jpg)
_HpHbOK8osK.jpg)
_Jcuh82ajrP.jpg)
_yUMGGlWzmb.jpg)
_nZi3j2Q4vH.jpg)
_cQa7bfZSnd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण