माघ १० देखि १८ गतेसम्म निर्वाचन आयाेगले के–के गर्याे काम ?
आइतबार, १८ माघ २०८२, १६ : १८
काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वतयारी अन्तर्गत माघ १० देखि १८ गतेसम्म सम्पादित कामकाे विवरण आइतबा। सार्वजनिक गरेकाे छ ।
गतहप्ता संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) स्थापना, निर्वाचन आचारसंहिता कार्यान्वयन, निजी क्षेत्रका छाता संस्थाहरूसँग छलफल, कल सेन्टरमार्फत सरोकारवालाहरूका जिज्ञासा सम्बोधन लगायतका कार्यसम्पादन गरिएकाे आयाेगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
माघ १० देखि १८ गतेसम्म सम्पादित कामकाे विवरण
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण