व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार गर्दै काठमाडौँ महानगरपालिका, तस्बिरमा हेर्नुहोस्
बुधबार, २१ माघ २०८२, १३ : ५५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार सुरु गरेको छ ।
यसअघि सडकमै हरियो रेखा कोरी छुट्टाइएको साइकल लेन जोखिमपूर्ण र अव्यवहारिक भएको भन्दै महानगरले साइकल लेनलाई व्यवस्थित र सुरक्षित गरेको हो । चौडा फुटपाथसँगै साइकल लेन निर्माण गरिएको हो ।
माइतीघरदेखि तीनकुने पुलसम्मको साढे दुई किलोमिटर सडक खण्डमा सुरक्षित साइकल लेन र व्यवस्थित पैदल मार्ग निर्माण गरिँदै छ।
हाल महानगरले सुरुवात गरेको सो योजना अन्यत्र पनि विस्तार गरिने जानकारी दिएको छ ।
_kW5tAdevee.jpg)
_81HlVzFrB1.jpg)
_Adv8M7DMJQ.jpg)








_Rs29KTZHam.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण