काठमाडौँको कागेश्वरी मनोहरामा चोरी
बिहीबार, २२ माघ २०८२, १३ : ३५
सारांश
- कागेश्वरी मनोहरा नगरपालिका-२ मा बुधबार साँझ रमेश गिरीको घरमा चोरी भएको छ।
- चोरीमा सुनका गरगहना र नगद सहित करिब ३ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।
- प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गर्दै आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-२ मा बुधबार साँझ चोरी भएको छ ।
प्रहरीका अनुसार आलापोट बस्ने रमेश गिरीको घरबाट सुनका गरगहना र नगद समेत गरी करिब ३ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण