टी–२० विश्वकप २०२६
इटालीविरुद्धको खेलमा नेपाल दबाबमा
बिहीबार, २९ माघ २०८२, १६ : ००
काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत इटालीविरुद्धको खेलमा नेपाल दबाबमा परेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल लगातार तीन विकेट गुमाउँदै दबाबमा परेको हो ।
आठ ओभरको समाप्तिमा नेपाल नेपाल ३ विकेट गुमाएर ५२ रन बनाउन सफल भएको छ । नेपालका लागि कुशल भुर्तेल ५ रन बनाएर बाहिरिएका थिए भने कप्तान रोहित पौडेलले २३ र आसिफ शेखले २० रन बनाए ।
भुर्तेल दोस्रो ओभरको अन्तिम बलमा आउट भए । यस्तै कप्तान पौडेल सातौँ ओभरको अन्तिम बलमा बाहिरिएका थिए । आसिफ शेख भने आठौँ ओभरको दोस्रो बलमा आउट भए ।
आरिफ शेख र दीपेन्द्रसिंह ऐरी क्रिजमा जमेर नेपालको रन स्कोर अघि बढाउन प्रयासरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण