लगातार गुम्दै नेपालको विकेट, आरिफ पनि आउट
बिहीबार, २९ माघ २०८२, १६ : २७
मुम्बई । इटालीविरुद्ध खराब सुरुवात गरेको नेपालले छैटौँ विकेटका रूपमा आरिफ शेखलाई गुमाएको छ ।
उनी २३ बलमा २७ रन बनाएर आउट भए । क्याच आउट हुनअघि उनले ३ चौकाको मद्दतमा २७ रन जोड्न सके ।
वाङ्खेडे स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले आज आशलाग्दो प्रदर्शन गर्न सकेको छैन । १६ ओभर सकिँदा नेपालले १०० रनको आँकडा भने पार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण