शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बहुप्रतीक्षित खेलमा भारतसँग हार्‍यो पाकिस्तान

काठमाडौँ । टी– २० विश्वकप अन्तर्गत बहुप्रतीक्षित खेलमा पाकिस्तान भारतसँग स्तब्ध बनेको छ ।  आइतबार राति सम्पन्न खेलमा पाकिस्तान भारतसँग ६१ रनले पराजित बनेको हो ।