जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश
शनिबार, ०२ फागुन २०८२, १७ : ५०
२
सारांश
- सर्लाहीमा जसपा नेपाल र लोसपाका नेताहरू कांग्रेसमा प्रवेश गरे।
- शनिबार जसपाका केदारनन्दन चौधरी र लोसपाका मनिष मिश्र कांग्रेसमा प्रवेश गरे।
- कांग्रेस सभापति गगनकुमार थापाले नवप्रवेशी नेताहरूलाई स्वागत गरे।
सर्लाही । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् । शनिबार जसपा नेपालका वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरी, नेताहरु मनिष मिश्र र केदारसिंह ठटौलाहितका नेता कार्यकर्ताहरू कांग्रेसमा समाहित भएका हुन् ।

सर्लाहीमा चुनावी अभियानमा रहेका कांग्रेस सभापति एवं सर्लाही ४ का उम्मेदवार गगनकुमार थापाले नवप्रवेशी नेताहरूलाई स्वागत गरे । थापाको चुनावी अभियानका क्रममा सर्लाहीका विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण