बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का गण्डकी प्रदेशका अध्यक्ष यज्ञ बल्लभ शर्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गर्दै नेकपा प्रवेश...