सब–इन्जिनियर यादवको हत्याविरूद्ध माइतीघरमा प्रदर्शन
सोमबार, ०४ फागुन २०८२, १९ : ०२
काठमाडौँ । सर्लाहीको मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवमाथि गोली प्रहार गरी हत्या गरिएको घटना विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ ।
यसविरुद्ध सोमबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो । सिरहाको सुखीपुर नगरपालिका–६ बैशाखा स्थायी घर भएका यादवलाई फागुन ३ गते साँझ करिब ८ बजे मलंगवा नगरपालिका–१० देवीटोलस्थित डेराबाट बाहिर बोलाएर अज्ञात समूहले गोली प्रहार गरेको थियो ।
_Sxt9ZvqvFq.jpg)
_hpnDBUBJ7o.jpg)
_aQVY8HjCDc.jpg)
_Iozr3fIkcm.jpg)
_vwqXtaLvhH.jpg)
_Ze1onHuhhg.jpg)
_zNuSXoCzz3.jpg)
_mq0eFlzHsJ.jpg)
_tQ7Kvi4Tzd.jpg)
_mcWJgYaPJB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण