स्कटल्यान्डविरुद्ध दीपेन्द्रको अर्धशतक
मङ्गलबार, ०५ फागुन २०८२, २२ : ३३
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेपालका दीपेन्द्र सिह ऐरीले स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
मंगलबार वानखेडे क्रिकेट स्टेडियममा स्कटल्यान्डविरुद्ध नेपालका लागि दीपेन्द्रले २३ बलमा अर्धशतक प्रहार गरेका हुन् ।
याेसँगै उनले विश्वकपमा दाेस्राे अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनले वेस्टइन्डिजविरुद्ध पहिलाे अर्धशतक पुरा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण