रास्वपाले आज सुर्खेतमा चुनावी सभा गर्दै, वाचापत्र सार्वजनिक गरिने
बिहीबार, ०७ फागुन २०८२, ०७ : ५८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सुर्खेतमा चुनावी सभाबाट वाचापत्र सार्वजनिक गर्ने भएको छ।
- सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले मध्यान्ह १२ बजे सुरु हुने परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्नेछन्।
- यसअघि पार्टीले बुधबार धनगढीमा परिवर्तन उद्घोष सभा सम्पन्न गरेको थियो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज वाचापत्र सार्वजनिक गर्ने भएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले आज सुर्खेतमा हुने चुनावी सभाबाट वाचापत्र सार्वजनिक गर्ने भएको हो ।
घण्टाघर चोक सुर्खेतमा मध्यान्ह १२ बजे सुरु हुने परिवर्तन उद्घोष सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्नेछन् ।
पार्टीले यसअघि बुधबार धनगढीमा परिवर्तन उद्घोष सभा सम्पन्न गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण