फोटो फिचर
प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम (तस्बिरहरू)
बिहीबार, ०७ फागुन २०८२, १० : ०१
१
काठमाडौँ । देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसाहाँसी जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।
प्रजातन्त्र स्थापना भएसँगै नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको अभ्यास गर्दै आएका छन् । संवैधानिक रूपमा प्रजातान्त्रिक मूल्य र व्यवहारलाई संस्थागत गर्ने बलियो आधार २००७ सालको जनक्रान्तिले तयार पारेको मानिन्छ ।
_T8YqhrqYqR.jpg)
मूल समारोह समितिले आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेकाे छ ।
_wYEZDDEaiq.jpg)
_DZcdkC25xe.jpg)
_vu1YuR1E8L.jpg)
_HB6uQN2mRF.jpg)
_UaQBvbteYs.jpg)
_Wz2BkaaxHz.jpg)
_z5N8joE3Wj.jpg)
_7EoQV7tbJM.jpg)
_SSpSHEHBNX.jpg)
_rEhBYIbdpO.jpg)
_lYwBQ2rJiE.jpg)
_Xkiz0TSpIW.jpg)
_Ho4PoAyGu2.jpg)
_bVNzIObt5G.jpg)
_OnuE2A4ZoS.jpg)
_oxeszNYGzq.jpg)
_A3rIgSdcc2.jpg)
_bFUEmjDvFe.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण