बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फागुन २१ को निर्वाचनलाई निष्पक्ष बनाउनु सबैको दायित्व : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको बाटोमा अघि बढ्न नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन्। प्रजातन्त्र दिवसका अवसरमा...