फोटो फिचर
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद् भवनको अवलोकन (तस्बिरहरू)
शुक्रबार, ०८ फागुन २०८२, १३ : ०४
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गरेका छन् ।
आज बिहान सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयलगायतका पदाधिकारीका साथ दाहालले भवनको अवलोकन गर्नुको साथै कार्यको प्रगतिबारे जानकारी लिएका हुन् ।
आगामी निर्वाचनमा निर्वाचित सांसदहरूको पहिलो बैठक यही भवनमा बस्ने भएकोले निर्माण कार्यलाई तीव्रता दिइएको छ ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण