सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

दमकमा बालेन शाहको घरदैलो (तस्बिरहरू)

आइतबार, १० फागुन २०८२, १० : १६
आइतबार, १० फागुन २०८२

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले बिहानैदेखि झापा–५ स्थित दमकमा घरदैलो गरिरहेका छन् । 

उनले मतदाताको समस्या सुन्दै आफ्नो पक्षमा मत मागिरहेका छन् । रास्वपाले विभिन्न क्षेत्रमा गर्ने भनिएको चुनावी सभा स्थगित भएपछि उनी झापा ५ मा केन्द्रित भएका हुन् ।  तस्बिर : नेपाल फोटो लाइब्रेरी 

balen shah jhapa (2)balen shah jhapa (3)balen shah jhapa (4)balen shah jhapa (5)balen shah jhapa (6)balen shah jhapa (7)balen shah jhapa (8)balen shah jhapa (9)balen shah jhapa (10)balen shah jhapa (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप