कर्णाली आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत
सोमबार, ११ फागुन २०८२, १४ : ३५
सारांश
- कर्णाली प्रदेश सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली-२०८२ स्वीकृत गरेको छ।
- सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गर्ने निर्णय गर्यो।
- सरकारका प्रवक्ता विनोदकुमार शाहले उक्त जानकारी दिए।
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली-२०८२ स्वीकृत गरेको छ ।
सोमबार दिउँसो बसेको कर्णालीको मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
-
रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण