शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा किचलो : मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा उल्झन

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएको बिहीबार १० दिन पुग्यो । तर, सरकार विस्तार गरेर जनताका कामलाई तीव्रता दिने विषयमा अलमल देखिन्छन् । मुख्यमन्त्रीको यो अलमलले अझै कति...