काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले आफ्नो आचरणमाथि विपक्षी दलका सांसदहरूले आवाज उठाएको भन्दै नियमावलीतर्फ ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विपक्षी दलका सांसदहरूले अवरोध जारी राखे । सोही...