बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, १२ फागुन २०८२, ०५ : २५
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४५ रुपैयाँ १२ पैसा र बिक्री दर १४५ रुपैयाँ ७२ पैसा तोकिएको छ।
  • बैंकले आवश्यकता अनुसार विनिमय दर जुनसुकै बेला संशोधन गर्न सक्ने जनाएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०३ रुपैयाँ चार पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ चार पैसा र बिक्रीदर १०६ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ चार पैसा र बिक्रीदर १७१ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 145.12 145.72
EUR  (European Euro) 1 171.04 171.75
GBP  (UK Pound Sterling) 1 195.79 196.60
CHF  (Swiss Franc) 1 187.02 187.80
AUD  (Australian Dollar) 1 102.61 103.04
CAD  (Canadian Dollar) 1 106.04 106.48
SGD  (Singapore Dollar) 1 114.61 115.08
JPY  (Japanese Yen) 10 9.37 9.41
CNY  (Chinese Yuan) 1 21.01 21.09
SAR  (Saudi Arabian Riyal) 1 38.68 38.84
QAR  (Qatari Riyal) 1 39.70 39.87
THB  (Thai Baht) 1 4.68 4.70
AED  (UAE Dirham) 1 39.51 39.67
MYR  (Malaysian Ringgit) 1 37.30 37.45
KRW  (South Korean Won) 100 10.06 10.10
SEK  (Swedish Kroner) 1 16.00 16.07
DKK  (Danish Kroner) 1 22.89 22.99
HKD  (Hong Kong Dollar) 1 18.56 18.64
KWD  (Kuwaity Dinar) 1 475.34 477.30
BHD  (Bahrain Dinar) 1 384.88 386.47
OMR  (Omani Rial) 1 376.96 378.52

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप