मन्त्रिपरिषद् बैठक निर्णय
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय
मङ्गलबार, १२ फागुन २०८२, १५ : ५२
सारांश
- सरकारले फागुन २० देखि २२ गतेसम्म प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
- मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसमा उक्त निर्णय गरेको हो।
- प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशभर हुँदैछ।
काठमाडौँ । सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशैभर हुँदैछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण