शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

सङ्खुवासभामा सबैभन्दा बढी ३३.८ मिलिमिटर पानी पर्‍यो

मङ्गलबार, १२ फागुन २०८२, १७ : १२
मङ्गलबार, १२ फागुन २०८२

कामठाडाैँ। पछिल्लो तीन घण्टामा सबैभन्दा बढी पानी सङ्खुवासभाको जिल्लाको नुममा परेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको साँझ ५ बजेको अपडेट अनुसार नुममा (३३.८ मिलिमिटर) पानी परेको छ । 

विभागले कतिपय पहाडी र हिमाली जिल्लाहरूमा अहिले पनि पानी परिरहेको जनाएको छ । ‘रातिदेखि मौसममा सुधार हुने सम्भावना छ’, विभागले भनेको छ । पानीसँगै कतिपय क्षेत्रमा बाक्लो असिना समेत परेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप