जेनजी युवालाई गृहमन्त्रीले तोडाए अनसन
बुधबार, १३ फागुन २०८२, २१ : १९
काठमाडौँ । माइतीघरमा आमरण अनसन बसेका घाइते जेनजी युवालाई गृहमन्त्री ओमप्रकाश अर्यालले अनसन तोडाएका छन् । मन्त्री अर्यालले बुधवार साँझ जुस पिलाएर अनसन तोडाएका हुन् ।
विभिन्न माग राखेर ५ दिनदेखि माइतीघरमा जेनजी आन्दोलनका घाइते विजय अधिकारी, लोकराज अधिकारी, स्मृति राई र अशोक घोरासैनी अनसन बसेका थिए । अनसन तोडाउँदै मन्त्री अर्यालले परिवर्तन, सुशासन र स्थिरताको पक्षमा आफू प्रतिबद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण