एचटीसीका डिजायर १२ तथा डिजायर १२ प्लस बजारमा
काठमाडौं । गोयन्का ग्रुप अन्तर्गतको गोयन्का इन्फोटेकले नेपाली बजारमा एचटीसी ब्राण्डका दुई नया“ मोबाइलहरु एचटीसी डिजायर १२ एवम् डिजायर १२ प्लस नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । एचटीसी डिजायर १२ मा ५.५ इन्चको आइपिएस एलसिडि टचस्क्रिन डिस्पले रहेको छ भने अक्टाकोर प्रोसेसर तथा २७३० एमएचको ब्याट्री रहेको छ ।
त्यसैगरि एचटीसी १२ प्लसमा १८ः९ अनुपातको ६ इन्चको स्क्रीन छ भने यसको पनि पाछाडी डुअल क्यामेरा एवम् फिंगर प्रिन्ट रहेको छ । यसमा प्रयोग भएको क्वालकम स्नाप ड्रागन प्रोसेसरले मोबाइल एप्सहरु छिटो गतिमा चल्छ भने २९६५एम एचको ब्याट्रीको प्रयोगले लामो समयसम्म मोबाइल चलाउन सकिनेछ ।
उक्त दुबै आधुनिक टेक्नोलोजिका मोबाइलहरु एन्ड्रोइड ८.० (ओरियो) अपरेटिङ्ग सिस्टमद्वारा सञ्चालित हुनेछ । यि दुबै मोबाइलका नया“ अन्य थप विशेषताहरुले नेपाली मोबाइल प्रयोगकर्तालाई यसप्रति आकर्षित गर्ने कुरामा विश्वसत रहेको गोयन्का इन्फोटेक निर्देशक मुकेश कुमार शर्माको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको क्युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
-
शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी
-
‘दाहाल यज्ञनिधि पुरस्कार’ अधिकारी र सुब्बालाई
-
सामाजिक एकता, आपसी सद्भाव र संयम कायम राख्न राप्रपाको अपिल
-
भारतले दिएको एम्बुलेन्स वडाध्यक्षले ३ वर्ष ५ महिनासम्म आफूखुसी भाडामा लगाएको खुलासा
-
निर्वाचनमा सुरक्षा निकायले सत्तापक्षको पोषण गर्ने गरेको सांसद राजीव खत्रीको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण