एन्फा राष्ट्रिय लिगमा विभागीय टोली त्रिभुवन आर्मी विजयी
आइतबार, १७ फागुन २०८२, १२ : ५४
काठमाडौँ । काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले नव जनजागृति युवा क्लबमाथि ३–० को सहज जित निकालेको हो । आर्मीको जितमा जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ र कुन्साङ लामाले गोल गरेका थिए ।
जितसँगै ८ खेल खेलेको आर्मीले १७ अंक जोडेको छ भने समान खेल खेलेको नव जनजागृति अङ्कविहीन रहँदै तालिकाको पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण