पछिल्लाे २४ घण्टामा तेहरानमाथि ६० वटा आक्रमण
आइतबार, १७ फागुन २०८२, १७ : ३३
सारांश
- इरानको राजधानी तेहरानमा पछिल्लो २४ घण्टामा ६० वटा आक्रमण भएको छ।
- यी आक्रमणमा ५७ जनाको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
- इजरायली सेनाले तेहरानलाई निशाना बनाएपछि शहरमा धुवाँको मुस्लो देखिएको छ।
तेहरान । राजधानी तेहरानमा पछिल्लो २४ घण्टाभित्र ६० वटा आक्रमण भएको इरानको सरकारी सञ्चारमाध्यमले बताएको छ । यी आक्रमणमा ५७ जनाको मृत्यु भएको सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आईआरएनए)ले बताएको छ ।
इजरायली सेनाले पनि इरानको राजधानीलाई निशाना बनाइरहँदा सहरबाट धुँवाको मुस्लो उठिरहेका तस्बिर बाहिर अनलाइनमा आइरहेका छन् । अमेरिका र इजरायलको संयुक्त आक्रमणमा देशभरमा मर्नेको स्पष्ट संख्या भने अहिलेसम्म आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण