रास्वपा महाधिवेशन
रास्वपाको बन्दसत्रमा देखिएनन् बालेन
मङ्गलबार, ०९ असार २०८३, १५ : ४९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भरतपुरमा सुरु भएको बन्दसत्रमा प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह अनुपस्थित भएका छन् ।
- भरतपुरस्थित उद्योग सङ्घको हलमा सुरु भएको बन्दसत्रमा प्रधानमन्त्री बालेन अनुपस्थित भएका हुन् ।
- रास्वपाका प्रवक्ता मनिष झाले प्रधानमन्त्री केहीबेरमा सहभागी हुने बताएका छन् ।
काठमाडौँ । रास्वपाको भरतपुरमा सुरु भएको बन्दसत्रमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह अनुपस्थित भएका छन् । भरतपुरस्थित उद्योग सङ्घको हलमा सुरु भएको बन्दसत्रमा प्रधानमन्त्री बालेन अनुपस्थित भएका हुन् ।
तर, रास्वपाका प्रवक्ता मनिष झाले प्रधानमन्त्री पनि केहीबेरमा सहभागी हुने प्रतिक्रिया दिए । तर उनी कतिबेला सहभागी हुने भन्नेबारे भने केही खुलाएनन् ।
बन्दसत्रको सुरुमा सभापति रवि लामिछानेले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण